संक्षिप्त परिचय

हिरामणिटार, दार्मे एउटा सुन्दर गाँउ हो जुन सुर्यगढी गाउँपालिका वडा नं 4, नुवाकोट मा अवस्थित छ। यस गाउँमा विभिन्न जातजाति तथा धार्मिक समुदायको बसोबास रहेको छ । प्राकृतिक रुपमा भौगोलिक तथा जैबिक बिबिधताले भरिपुर्ण यस गाउँकाे बनस्पति, मानबिय रहनसहन तथा संस्कार र सामाजिक संरचना लगायतका बिषयहरुमा बिबिधता रहेको पाईन्छ ।

1 / 3
सुर्यगढी- ४,हिरामणिटार
2 / 3
सुर्यगढी -४, दार्मे
3 / 3
दार्मे गाँउ
3 / 3
श्री कुण्डला देवी मन्दिर
3 / 3
श्री महादेव मन्दिर
3 / 3
खहरे खोला पुल
3 / 3
चुने धारा
3 / 3
डाँडापाटा चौतारा
3 / 3
स्वारा पाटा
3 / 3
हिरामणिटार,
3 / 3
हरियाली धान खेती,नौबिसे फाँट
3 / 3
3 / 3
हिरामणिटार, दार्मे बाट देखिने दृश्य
3 / 3
हिरामणिटार सिरान बस्ती
3 / 3
हिरामणिटार बीच बस्ती
3 / 3
हिरामणिटार पुछार बस्ती

जातजाति

बिबिध संस्कृति र रितिरिवाजको धनि यस गाउँमा ब्राम्हण,क्षेत्री तथा तामाङ समुदायको बाहुल्यता रहेको छ ।

  • ब्राम्हण
  • क्षेत्री
  • तामाङ
edit_alt_here

धार्मिक स्थल

यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको श्री कुण्डला देवी तथा गणेश मन्दिर,भुमेस्थान आदि मठमन्दिर रहेका छन्।

  • श्री कुण्डला देवी
  • श्री गणेश
  • श्री महादेव
edit_alt_here

पेशा ब्यवसाय

यस गाउँ क्षेत्रका मानिसको मुख्य पेशा कृषि भएता पनि अन्य बिभिन्न पेशा तथा ब्यवशायमा मानीसहरु संलग्न भएको पाईन्छ । जलस्रोत, कृषि उधोग, पर्यटन, शिक्षा, स्वास्थ्य, जस्ता क्षेत्र यस गाउँकाे बिकासमा संभावना का क्षेत्रहरु हुन।

  • कृषि
  • पशुपालन
  • सेवा क्षेत्र
हिरामणिटार, दार्मे

सम्पर्क

Village Photo Collection

हिरामणिटार खहरे खोला पुल हिरामणिटार, दार्मे बाट देखिने आसपासको दृश्य  हरियाली फाँट (धान खेती) गाउँको आस्थाको केन्द्र श्री कुण्डला देवी श्री गणेश मन्द…

बडहरेे हिरामणिटार दार्मे हुँदै चोकदे ग्रामीण सडकमा ठेकेदारकाे लापरबाही, स्थानिय सरकार मौन।

बडहरे हिरामणिटार दार्मे हुँदै चोगदे जोड्ने ग्रामीण सडकको ठेक्का पाएको बुद्ध कन्स्ट्रक्सन प्रा.लि काे सडक निर्माणमा लापरबाही गरेको पाइएको छ। गुणस्तरहि…